राप्रपा नेपाल इलाम जिल्ला कार्यसमितिको मंगलबार बसेको बैठकले ३१ सदस्यीय जिल्ला कार्यसमिति बिस्तार गरेको छ । जिल्ला अध्यक्ष हरिबहादुर डिसीको अध्यक्षतामा बसेको बैठकले वरिष्ट उपाध्यक्षमा दिलिप राईलाई, उपाध्यक्षमा शैलेश भट्टराई, कृष्णप्रसाद बाँस्तोला र पूर्णबहादुर तिमल्सिनालाई तथा सहसचिवमा यामप्रसाद आचार्यलाई चयन गरेको हो । सदस्यहरुमा पदमबहादुर शेर्पा, चन्द्र प्रधान, लक्ष्मीप्रसाद गुरुङ, संगीता दुलाल, टीकादेवी बस्नेत, सुजता कार्की, झुमादेवी डाँगी, टीकाबहादुर कार्की, अर्धबहादुर खडका, रामबहादुर कार्की, गोविन्द चौहान र हरिकुमार श्रेष्ठलाई चयन गरिएको अध्यक्ष डीसीले बताए ।
Subscribe to:
Post Comments
(
Atom
)
0 comments:
Post a Comment