चुलाचुली, १४ पुषः चुलाचुली गाबिसमा पुस ९ गते देखी शुरु भएको एकिकृत घुम्ति शिबिर आज समापन भएको छ । शिविरमा १०८० नेपाली नागरिकता जारी गरीएको छ । जिल्ला प्रशासन कार्यलय इलाम, सहयक प्रमुख जिल्ला अधिकारी सुजन फागो र कार्यलय बाट गएका कर्मचारीहरु, जिल्ला विकास समिति इलाम, निर्बाचन आयोग इलाम , श्री कालिधोज गण , प्रहरी चैकी पेल्टिमारी , वडा नागरिक मञ्च समिति, नागरिक सचेतना केन्द्र , स्थानिय राजनितिक दल, समाजसेबि ,बुद्दिजिबि लगायतको सहयोगमा भएको शिविर सम्पन्न भएको छ । स्थानीयको उल्लेखनिय उपस्थीतिमा शिविर सम्पन्न भएको सहयक प्रमुख जिल्ला अधिकारी सुजन फागोले जानकारी गराए ।
Subscribe to:
Post Comments
(
Atom
)
0 comments:
Post a Comment