२ असार, काठमाडौं । यस वर्षको प्रवेशिका परीक्षा ९एसएलसी०को परीक्षाफल प्रकाशित भएको छ । परीक्षा नियन्त्रण कार्यालयले पहिलो पटक ग्रेडिङ अनुसार परीक्षाफल सार्वजनिक गरेको हो ।
प्रकाशित नजिता अनुसार सबैभन्दा धेरै सी ग्रेडमा १ लाख ४ हजार २७८ परीक्षार्थी छन् । यो भनेको १।६ भन्दामाथि २ सम्मको जीपीए हो ।
१६ हजार ४५४ परीक्षार्थीले ए प्लस ग्रेडमा छन् । यो भनेको जीपीए ३।६ भन्दामाथि ४ सम्म अंक ल्याएका छन् । ९० र सोभन्दा माथि अंक ल्याउने परीक्षार्थी यो ग्रेडमा पर्छन् ।

0 comments:
Post a Comment