गायिका निशा सुनारको हट भिडियो रिलिज (भिडिायो सहित)


करिब दुई बर्ष अमेरिका बसाई पछि छोटो समयको लागी नेपाल फर्किएकी गायिका निशा सुनारको नयाँ गीत ‘टोल टोलमा हल्ला चल्यो’ को भिडियो सार्वजनिक भएको छ । शंकर बिसिले निर्देशन गरेको भिडियोमा स्वयम निशाले अभिनय गरेकी छिन । सार्वजनिक भिडियोमा निकै हट देखिएकी निशाले लामो समय पछि सङ्गितिक क्षेत्रमा फर्कदा पनि मिडिया अनि दर्शक श्रोताले दिएको अपार मायाको लागी धन्य रहेको बताईन ।
गायिका सुनारको सार्वजनिक भिडियो तपाई यहाँ हेर्न सक्नुहुनेछः


प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment