परम्परा विर्सिदै गएको बेला माईपोखरी न्युजले बनाएको माघे संक्रान्तीमा खनिने बन तरुलको भिडियो (भिडियो सहित)

इलाम, नेपालमा परम्परा विर्सिदै गएको समयमा नेपालीहरुले परापूर्वकाल देखि मघे संक्रान्तीमा खनिदै अएको बनतरुलको मिडियो माइपोखरी न्येजले बनाएर आफ्नो युट्युव च्यानल मार्फत सर्वजनिक गरेको छ । जंगलको भिरपाखामा फल्ने वनतरुल खाँदा असाध्यै मिठो हुने गर्द छ । शहर बजारमा वस्ने कतिलाई थाहा नहुन सक्छ बनतरुल कहाँ फल्छ र कसरी कति दुःख गरेर खनेरर विक्रीको लागि बजार सम्म आउँछ भनेर ।
हेर्नुहोस बनतरुल यसरी खनिन्छ भिडियो ।


प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता