प्याङमा आगलागि १३ लाख भन्दा वढी क्षती

प्याङ, ४ चैतः माइजोगमाइ गउँपालिका  ६  प्याङका डम्बरु बल्लब अधिकारीको  दुध डेरीमा शनिबार दिउँसो आगलागि  हुँदा  १३ लाख ६१ हजार बराबरको क्षती भएको छ । दिउँसो घरमा कोहि नभएको समयमा डेरीबार शुरु भएको आगलागिबाट अधिकारीको घर, घोडाबाँधने तवेल र गोठ पूर्ण रुपमा नष्ट भएको छ । 
आफुहरु घरमा नभएको बेला आगलागि भएकोले गर्दा कुनै पनि सामान जोगाउन नसकेको अधिकारीले माइपोखरी न्युजलाई जानकारी दिए ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता