
इलाम, ११ साउनः इलामेली चेली झुमा निरौलाको नयाँ गित ठुम्का लगाउन बजारमा अएको छ ।
पहिला पनि धेरै गित बजारमा ल्याई सकेकी निरौलाको यो गित निक्कै नै राम्रो बनेको निर्माण पक्षको भनाई रहेको छ । भिडियो सहित अएको गित सङ्स नेपालले बजारमा ल्याएको हो । झुमा निरौलाको स्वारमा रहेको गितमा शव्द संगित भिम नेपालको रहेको छ । सुमधुर स्वरकी धनि गायिका निरौलालाई स्वरमा पनि भिम नेपालले साथ दिएका छन् । गितको एरेन्ज भने मित्र लाल अधिकारीले गरेका छन् ।
निरौलाको अघिल्लो एल्वम सर्गम श्रीले पनि बजारमा राम्रै चर्चा पाएको भए पनि नेपाली संगित बजारमा यो गितले आफुलाई राम्रो उचाईमा पु¥याउने आशा गरेको निरौलाले वताउनु भयो ।