इलाम नाम्सालिङका बाल गायक आयुसको फुलबनेर सर्वजनिक (भिडियो सहित)

इलाम, ८ साउनः इलाम माइजोगमाई ४ नाम्सालिङका बाल गायक आयुस घिमिरेको पहिलो गित फुलबनेर सर्वाजनिक भएको छ । मिठो स्वरका धनि गायक आयुस यस अघि लिटल आइडल इलाममा पहिलो भएका थिए । उनी अहिले आफ्नो विद्यालयमा पनि गित गाउने गर्दर्छन् । अहिले भर्खरै सर्वजनिक भएको गितमा उनलाई इलाम सन्दकपुरका मन्दीप राईले साथ दिएका छन् । मन्दीप राईको शव्दमा सुवि राईले संगित भरेको गित भरर्खरै आएकोले बजारमा त्यती चर्चा पाएको छैन । 
भविस्यमा राम्रो गायक बन्ने लक्ष्य राखेका १२ वर्षिय आयुसले भने यो मेरो पहिलो प्रयास हो सवैले सुनेर कमि कम्जोरी अम्ल्याई दिनुहोला । 
हेर्नुहोस भिडियो 

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता