बेल्जियम २-१ ले ब्राजिललाई हराउँदै सेमिफाईनलमा

इलाम, २३ असारः विश्वकमा बेल्जियम र ब्राजिल विचको दोस्रो क्वाटरफाईनल खेलमा बेल्जियम २-१ले ब्राजिललाई हराउँदै सेमिफाईनलमा प्रबेश गरेको छ  । खेल शुरु भएको १३ मिनेटमा बेल्जियमले पाएको कर्नर किकमा आत्मघाती गोल भए पछि १ गोलले अघिरहेको बेल्जियमले ३१ मिनेटमा डी ब्रुयनीले गरेको गोलले अग्रता देब्बर बनाएको थियो । दोस्रा हाफको ७६ औँ मिनेटमा सान्तावना गोल गर्दै खेलमा फर्कने कोसिश गरे पनि अर्को गोल थप्न नसक्दा ब्रजिलको छैटौँ पटक विश्व विजेता हुने सपना बेल्जियमले चकनाचुर बनाएको हो । 
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता