पहिलो हाफः बेल्जियम २-० ले अगाडि

इलाम, विश्वकमा अहिले जारी बेल्जियम र ब्राजिल विचको दोस्रो क्वाटरफाईनल खेलमा बेल्जियम २-०ले अगाडि रहेको छ । खेल शुरु भएको १३ मिनेटमा बेल्जियमले पाएको कर्नर किकमा आत्मघाती गोल भए पछि १ गोलले अघिरहेको बेल्जियमले ३१ मिनेटमा डी ब्रुयनीले गरेको गोलले अग्रता देब्बर बनाएको हो ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता