मेची राजमार्गको भालुखोपमा यसरी गयो पहिरो (तस्वीरमा)

इलामको भालुखोपमा गए राती गएको पहिरोले ठूला सवारी साधनहरुलाई मेचीराजर्मामा अवतजावतमा समस्या परेको छ । नजिकै आईतबारमा रहेको शसस्त्र प्रहरी बलले पहिरोबाट हुन सक्ने दुर्घटनालाई ध्यानमा राख्दै पहिरोमा भएको रुखहरु हटाएर सडक किनारामा गएको पहिरोमा गाडी नजाउन भनेर संकेतहरु राखेको छ ।
तस्वीरःAmar Singh Baramu


प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता