इलामको मंगलबारे हालको देउमाई नगरपालिका वडा नं.४ मा जन्मेका विमल गौतम अहिले नेपालका नवोदित गायक हुन । उनीले हाल सम्म धेरै वटा सुमधुर गीत प्रस्ततु गरिसकेका छन् । पछिल्लो समय आफ्नै शव्द र संगितमा रहेका केही नयाँ गीतको तयारीमा जुटेका उनको केहि समय अघि अएको गित रुपकको झ्ट्काले युवहरुमाझ लोकप्रियता कमाएको थियो उनै गौतमको वाल्यकाल देखि अहिले सम्मको सांगितिक यात्राको बारेमा बिनय तिम्सीना सँगको कुराकानीः
हेर्नुहाेस पुरा भिडियाे