चट्याङले लागेर इलाम देउमाइका पूर्णा बहादुर गम्भीर घार्इते

इलाम, ३० असारः  देउमाई नगरपालिका  ७  पंखेलुङ बस्ने चौधमान राईको छोरा बर्ष १८ को पुर्ण बहादुर राईलाई पानी संगै परेको चट्याङले हानी गम्भिर घाईते भएका छन् । 
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता