खोलामा डुबेर मृत्यु

लहान, २५ असार (रासस)  स्थानीय मैनामती खोलामा डुबेर आज सिरहा नगरपालिका– १५ का कृपाल मण्डलका छवर्षीय छोरा प्रवीणकुमारको मृत्यु भएको छ । 
आमासँग नुहाउन जाँदा खेल्ने क्रममा खोलामा डुबेर सिकिस्त भएका बालकको जिल्ला अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता