इलाम माइ नगरपालिकाका गोपालको भिरबाट लडेर मृत्यु

भिरकाे फायल तस्वीर
इलाम, २४ असारः माइनगरपालिका मालबासेमा भिरबाट लगेर एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा माई नगरपालिका वर्डा नं. ९ बस्ने गोपाल किसान रहेको छन् । 
शुक्रबार पसल जान्छु भनेर हिडेका ५५ वर्षिय  किसान घर नफर्के पछि खोजतलास गर्ने क्रममा मालबासेको बाटो छेउको भिरबट लगभग २० मिटर तल लडि मृत अवस्थामा शनिबार अफन्तले फेला पारेका थिए । शनिबार साँझनै जिल्ला प्रहरी कार्यालयबाट प्रहरी गएर अनुशन्धानको प्रक्रिया भई रहेको पनि जिल्ला प्रहरी कार्यालय इलामले जानकारी दिएको छ । 
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता