इलाम, ९ साउनः मेची राजमार्गको माइखोलाको उकालोमा इलाम आउँदै गरेको ट्रक उकालो अउने क्रममा तेस्रो टनिङमा उकालो चड्न नसकेर चिप्लिएर दुर्घटनामा परेको हो । दुर्घटनामा कुनै मानविय क्ष्यति भने भएकाे छैन । तस्वीरः माइपाेखरी न्युज
प्रतिकृया दिनुहोस्
माइपोखरी न्यूज डटकम सम्बाददाता