
भत्किएपछि असार मसान्तमा सडकलाई बाटो हस्तान्तरण गर्नको लागि ठेक्केदार कम्पनी सूर्य केएम जेभीले आसारे झरीमा बाटो टालने काम गरिरहेको छ । मंगलबार साँझ ७ वजे पानी झरीमा कम्पनीले बाटो टालेको हो ।
तर सो बाटो बुधबार विहान गिटीबालुवा निस्केर फेरी उस्तै भएको थियो । यस विषयमा सडक डिभिजन कार्यालयका इन्जिनियर ध्रुवकुुमार झा भन्छन् यो काम हामी फेरे गर्न लगाएर रोम्रो बनाउन लागउछौ । तर माईपोखरी जाने सो बाटो विगत ५ वर्ष बाट वर्षै पिच्छे टाल्ने काम गरेको र वर्षेनी जस्ताको तस्तै हिलेम्मे हुने गरेको छ । न्युज ट्वान्टीफोरबाट
