![]() |
फायल फाेटाे |
इलाम, २० असारः इलामको सूर्योदय नगरपालिकामा पहिरोको कारण नगरपालिका १२ वस्ने राम वहादुर राईको घर जोखिममा परेको छ । उनको घरदेखि १५ मिटर पूर्व रहेको बाँसको सेन्टर वेरा भइको भान्सा घर, पक्की ट्वाईलेट छेउमा अविरल वर्षाको कारण पहिरो जाँदा ट्वाईलेट सामान्य चर्केको भान्सा घर पनि क्षति हुने सम्भावना देखिएको छ ।
उक्त पहिरोले १५० मिटर तल रहेको जर्सिङ गाउँ अमलिसे जाने कच्ची बाटो अवरोध भएको छ ।