जीप दुर्घटना हुँदा ३ जनाको मृत्यु

रुकुम । रुकुमपूर्वमा जीप दुर्घटना हुँदा ३ जनाको ज्यान गएको छ।
लु १ ज २५७३ नम्बरको जीप दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुकुमपूर्वले बताए । दुर्घटनास्थलमा उद्दारका लागि जिल्ला प्रहरी कार्यालयबाट टोली खटिएको प्रहरीले जनाएको छ ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता