इलामको साङग्रुम्बा जाने मोटरबाटो जाँदा स्काभेटर पनि सँगै लिएर जानुहोला (फोटो फिचर)

इलाम, ३० असारः इलाम सदरमुकामबाट साङ्रुम्बा जाँदै हुनुहुन्छ होसीयार है मोटरसाईकलमा जाने त सोच्दै नसोच्नु होला । त्याहाँ जानको लागि तपाई समय लगाएर पैदलै जानुहोला किनकी असारे विकास र नगरपालिकाको ६ मिटरे योजनाले बाटो हैन धान रोप्नको लागि हिलो आलि भएको छ सडक अहिले त मोटरसाईकल कुरौ नगरौ अहिले सो बाटोमा स्कभेटर पनि दर्गुन गाह्रो छ । 
मंगलबारे हुँदै फत्तेजुङ साङ्रुम्वाबाट इलाम आउँने सडकमा कुदाईएको मोटरसाईकलको हालत हेर्नुहोस् तस्वीरमा....
तस्वीरः अरुण वस्नेत





प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता