इलाम टी हाउसले भालुढुङ्गा कम्युनिटी होमस्टेको लागि वोर्ड सौजन्य

इलाम, १२ कर्तिकः इलाम टी हाउसले इलाम बजार सदरमुकामबाट नजिकै रहेको पर्यटकिय स्थल भालुढुङ्गाको आसपासमा रहेको भालुढुङ्गा कम्युनिटी होमस्टेको लागि एघार घर सदस्यहरुलाई एघार थान बोर्ड सौजन्य गरेको छ। 
सामुदायिक घरबास विकासमा सहयोगको पुगोस भनेर लागि इलाम टि हाउसले वोर्ड सौजन्य गरेको   प्रवन्ध निर्देशक हरि गुरुङ्गले माइपोखरी न्युजलाई वताए ।  इलाम टी हाउसले पहिले देखिनै विभिन्न सहयोग गर्दै आएको र यो निरन्तर रहने विश्वस रहेको  भालुढुङ्गा कम्युनिटी होमस्टे इलामका अध्यक्ष उमेश गुरुङ्गले बताए ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता