अमले डाँडाले राख्यो डस्टविन

इलाम, १७ कतिकः अमले डाँडा युवा क्लवले आज चारवरपिपलवाट सिद्ध देवि मन्दरसम्मको मुल सडक किनारमा डस्टविन राख्ने ५ वटा डस्टविन राखेको छ । 
उक्त डस्टविन नामसालिङ सामुदायिक बिकास केन्द्रले क्लवलाई सहयोग स्वरूप उपलब्ध गराएको थियो भने उक्त डस्टविनले चारघरे गाउको घट्टा हुँदै नामसालिङ मावि को तल्लो खेलमैदान सम्म राखिएको छ । क्लवले चारवरपिपल बाट चाघरे गाउँ को माधब तिम्सिनाको घर छेउ सम्म ६वटा डस्टविन राखि उक्त क्षेत्रमा सरसफाईका साथै वाटो मर्मत समितिलाई जनश्रम दान साथै आफैले उक्त अमले डाँडाँ टोल क्षेत्रको मुल सडक खण्डमा नालि समेत बनाएको छ।
 क्लव, चारघरे र अमले डाँडा का २६ जना स्थानस्यको उपस्थिती मा वलढ्याङ्ग्रेधारा पनि सफा गरेको छ ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता