वडाध्यक्षकाे नदीमा डुबेर निधन

सिन्धुपाल्चोक । शनिबार बिहानैदेखि हराएका वडाध्यक्ष मृत अवस्थामा भेटिएको छ ।

सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिकाका वडाध्यक्ष धनबहादुर श्रेष्ठको नदीमा डुबेर निधन भएको अवस्थामा भटिएको हो। वडासचिव डुम बाहादुर बिकका अनुसार इन्द्रावती नदीमा डुबेर वडाध्यक्षको मृत्यु भएको छ।

६५ वर्षीय श्रेष्ठको शव नदीमा डुबेको अवस्थामा शनिबार बिहान फेला परेको बिकले जनाइएको छ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता