इलाम गोदार थापा सेवा समाजमा शिव

गोदार थापा सेवा समाजका केन्द्रिय अध्यक्ष इन्द्र बहादुर गोदार थापाको प्रमुख आथित्यमा भएको इलाम जिल्लाको गोदार थापाको  भेलाले शिब कुमार गोदार थापाको अध्यक्षतामा १३ सदसीय नँया कार्यसमिति चयन गरेको छ । 
उक्त समीतीको उपाध्यक्ष नरेन्द्र गोदार थापा  सचिवमा तिलक बहादुर  थापा कोषध्यक्षमा अर्जुन गोदार थापा र सदस्यहरुमा चन्द्र बहादुर थापा ,राजु थापा  दिनेश थापा गगा थापा काजी ब थापा दिपेन्द्र थापा अम्बिका थापा  बरिष्ठ सल्लाहकार सदस्यमा निबर्तमान अध्यक्ष मन ब थापा लाल थापा , तारा थापा पहल ब थापा केदार थापा र डा भुपाल थापा, राजकुमार गोदार थापा लाइ चयन गरेको छ । जिल्ला समन्वय समिति इलामको सभा हलमा भएको उक्त कार्यक्रममा जिल्लाभरका गोदार थापाहरुको उपस्थिती रहेको थियो कार्यक्रमा झापा जिल्ला अध्यक्ष छत्र बहादुर गोदार थापा मोरङ अध्यक्ष बद्री थापा लगायतले मन्तब्य राख्नुभएको थियो ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता