यामाहाको नयाँ मोडलको मोटरसाइकल बजारमा आउँदै, इलाम जस्तो पहाडी जिल्लामा उपयुक्त

इलाम, १९ मंसिरः नेपाली बजारमा अत्यधिक मनपराईएको यामाहा कम्मपनिले छिट्टै नै नयाँ मोडलको मोडरसाइकल लञ्च गर्न लागेको छ । 
एक्स.टी.जेट. १२५ सीसीको मोडरसाइकलमा अगाडि डिक्स ब्रेक र पछडी ड्राम ब्रेकको प्रयोग गरिएको छ । अफरोडमा बाइकको रुपमा बजारमा आउनलागेको बाइको बुकिङ्ग खुला रहेको छ । इलामको आधिकारीक बिक्रेता पाथिभरा अटो प्यालेसमा पनि नयाँ मोडलको मोटरसाइकलको वुकिङ्ग खुला रहेको रमेश तुमाहाम्फेले बताउका छन् । 
नयाँ मोडलको मोटरसाइकल अहिले ३ लाख ९९ हजार ९ सय रुपयाँमा यो मोटरसाइकलको  बुकिम भइरहेको छ । इलाम जस्तो पहाडी जिल्लामा यो मटरसाइकल उपयुक्त हुने पनि पाथिभरा अटो प्यालेसले जनाएको छ ।  
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता