शनिश्चरे बिजयी

  • गोबिन्द पौडेल 


बाहुण्डागी , २४ पुस:  खेलको माध्यामबाट समाजको बिकास र परिवर्तन गराउने उद्देश्यको साथ सोमबारदेखी बौधमोड नकाउट फुटबल प्रतियोगिता संचालन भइरहेको छ । 
मेची नगरपालिका वडा नं २ बौद्यमोड खेलकुद समितिको आयोजनामा मेची जनसाधरण माध्यामिक बिद्यालयको खेल मैदानमा भइरहेको खेलमा इलाम र झापाका आठवटा टिमहरुको सहभागिता रहेको छ । मंसिर ३० गतेसम्म हुने खेलमा बिजेताले नगद ५१ हजार ,ट्रफी र प्रमाणपत्र र उपबिजेताले नगद नगद ३१ हजार   ,ट्रफी र प्रमाणपत्र पाउने छन् ।
 खेल संचालनको दोश्रोदिन आज शनिश्चरे फुटबल टिम र रम्भ्याङ्ग स्पोटिङ्ग क्लव रोङ ६ बिच भएको खेलमा निधारीत समयमा बराबरी रहेपछि निर्णको लागि गर्रिएको टाइ बेकरमा शनिश्चरे  झापाले रम्भ्याङ्ग स्पोटीङ्ग क्लबलाइ दुइको बिरुद्ध तीनगोल गरि बिजयी बनेको आयोजक समितिका अध्यक्ष कृष्ण प्रसाद रीजालले बताए ।


प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता