ताप्लेजुङमा भूकम्पको धक्का

इलाम, २ फागुनः बिहीबार ताप्लेजुङमा भूकम्पको धक्का महसुस भएको छ। राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार बिहान ११ बजेर २६ मिनेट जाँदा ४.६ म्याग्निच्यूडको भूकम्प गएको हो। केन्द्रका अनुसार भूकम्पको केन्द्र भने ताप्लेजुङ र सिक्मको सीमामा रहेको छ। 
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता