गोदार थापा बन्दु विद्यालय उद्घाटन

इलाम, २८ माघः गोदार थापाहरुको बंजको उत्तथानका निमिक्त स्थापना भएको गोदार थापा राष्ट्रिय सेवा केन्द्रका सँस्थापक अध्यक्ष बिनोद गोदार थापाको आर्थिक सहयोगमा काठमाडौको ललीतपुर गोदावारीमा गोदार पुर्व प्राथमिक विद्यलायको   हिजो  पुर्व प्रधान सेनापति  प्यारा जंग गोदार थापाले उदघाटन गर्नुभयो १२ रोपनी क्षेत्रफलमा ओगटेको  उक्त बिद्यालय निमार्ण र जग्गा गोदारथापा राष्टि सेवाका  सस्थापक अध्यक्ष  बिनोद गोदार थापाले समाजलाइ समाजकै मातहतमा रहनेगरी उपलब्ध  गराउनु भएको हो  करीब ८० लाखको लागतमा निमार्ण भएको  २ तले भवन पक्कि र भुकम्प प्रतिनिर्रोध्मक रहेको छ । 
बिद्यालयमा अध्ययन गर्न देशभरी छरीएर बसोबास गर्ने गरीब तथा बिद्यालयबाट बञ्चित बन्धुहरुलाइ समेटीने र युवापुस्ताले आप्नो बंशजलाइ बिर्सीएको हुदा आप्ना पुर्खाहरुको इतिहास समेत  भmल्किने पाठयपुस्तकमा  समेटीने गोदार थापा राष्टि«य सेवा केन्द्रका  अध्यक्ष  अध्यक्ष कृष्ण गोदार थापाले बताए । साथै अन्य जोकोही इच्छुले समेत यस बिद्यालयमा  निशुल्क पढन पाउने ब्यवस्था रहेको उनको भनाइ छ। भविश्यमा यस बिद्यालयलाइ कलेज सम्म स्तर उन्नती गर्दै  लैजाने बताउदै सम्पुर्ण देश तथा बिदेशमा बसोबास गर्ने बन्धुहरुको सरसहयोग बाट यसको ब्यवस्थित हुने  उनले बताए उदघाटन समारोहको अवशरमा प्रमुख अतिथी थापाले बंसजको हित र उत्तथानका लागि गरीएको यस्ताखाले सामाजीकामको प्रसंसा ब्यक्त गर्नुभयो कार्यक्रम अध्यक्षता समाजका अध्यक्ष कृष्ण गोदार थापाको अध्यक्षतामा भएको थियो ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता