इलाम प्रवेशद्वार जोरकलशमा सडक सरसफाइ कायक्रम


  • गगन घिमिरे

जोरकलश, २७  फागुनः इलामको जोरकलशमा आज सडक सरसफाई कार्यक्रम भएको छ ।  कार्यक्रममा रोङ गाउँपालिका वाड नम्बर ४ का अध्यक्ष सूर्य राई पर्यटन सूचना केन्द्र जोरकलश, किटेनि प्रहरी चौकी ट्राफिक  पोस्ट किटेनि र जोरकलस बजारका व्यवसायीको सहभागीता रहेको थियो ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता