१५ दिने महाअभियानको इलाममा समिक्षा

इलाम, १४ चैतः  जिल्ला ट्राफिक कार्यालय इलामले सवारी दुर्घटना न्यूनीकरण सम्बन्धी १५ दिने महाअभियान अन्तर्गत इलामका सञ्चारकर्मीहरुसंग समिक्षा सहितको अन्तरकृया का हलमा भएको कार्यक्रममा इलामका सञ्चारकर्मी, जिल्ला प्रहरी कार्यालयकाका प्रमुख मादव प्रसाद श्रेष्ठको उपस्थीतीमा अन्तरकृया सहितको समिक्षा गरिएको हो । 
जिल्ला ट्राफिक प्रहरी इन्चार्ज पदम राईले कार्यक्रमा १५ दिने महाअभियान अवधि भरी गरेका कार्यहरको जानकारी गराएका थिए ।
१५ दिने महाअभियानको पहिलो दिन इलाम वसपार्कमा सवारी चालक र सहचालकलाई पोषाक वितरण गरेर शुरु गरिएको पनि उनले वताए । १५दिने महाअभियन भरी जिल्लाका विभिन्न भागमा कार्यक्रमहरु सञ्चालन गरेको पनि राईले वतार्यक्रम बुधबार सम्पन्न गरेको छ । सुनगाभा विकास संस्थाकोए । 
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता