इलामका रण बहादुरमृत अवस्थामा फेला

इलाम, १३ चैत्रः इलाम नगरपालिकाप ७ सुर्योदय टोल खोल्सीमा मृत अवस्तामा एक युवक फेला परेका छन् । मृत फेला पर्नेमा  सोही स्थान बस्ने सन्त बहादुर तामाङको छोरा  रण बहादुर तामाङ  रहेका छन् । मृत अवस्थामा फेला परेको ठाउँमा जिल्ला प्रहरी कार्यालय इलामबाट प्रहरी उपरीक्षक माधव प्रसाद श्रेष्ठको टोली गई आवश्यक कानुनी प्रक्रिया पुरा गरी शव पोसमार्टमको लागि इलाम अस्पतालमा ल्याईएको छ ।घट्ना सम्बन्धी थप अनुशन्धान भई रहेको  जिल्ला प्रहरी कार्यालय इलामले जानकारी गराएको छ ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता