आगलागी नियन्त्रण

उदयपुर, १३ चैत्रः उदयपुर जिल्लामा तैनाथ नेपाली सेनाको रणशार्दुल गणबाट गएको ३५ जनाको फायरफाईटि¨ टोलीले त्रियुगा नगरपालिका १० खरदारटोल बोक्से स्थित स्थानीय बासिन्दा सुरेन्द्र अधिकारीको गाईको गोठमा लागेको आगो चैत १३ गते पूर्ण रुपमा नियन्त्रणमा लिएको छ । त्यस्तै सोहिदिन कटारी नगरपालिका ३ स्थित सदावाहर सामुदायिक वन ईलाकामा लागेको आगो सुरक्षा गुल्म कटारीबाट गएको २१ जनाको फायरफाईटि¨ टोलीले नियन्त्रणमा लिएको छ ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता