सैनिक अस्पतालले सुरु गर्याे निशुल्क बस सेवा

काठमाडौँ । नेपाली सेनाको सैनिक कल्याणकारी कोषले उपचारका लागि आउने बिरामीहरुका लागि निशुल्क बस सेवा सुरु गरेको छ।काठमाडौँका विभिन्न स्थानबाट अस्पतालमा आउने बिरामी तथा कुरुवाको सजिलोका लागि निशुल्क बस सेवा सुरु गरिएको हो ।

निशुल्क बस सेवाको रुट यस्तो छ । यस्तो छ बस आवतजावत गर्ने समय तालिका


प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता