देउमाई गोल्डकपः फ्रेण्डस् क्लब सेमिफाईनलमा

इलाम, ९ बैशाखः इलामको देउमाई नगरपालिका  मंगलबारेमा भई रहेको नेपाल आईस देउमाई गोल्डकपमा सोमबाट भएको खेलमा फ्रेण्डस क्लब काठमाण्डौँ सेमिफाईनलमा प्रवेश गरेको छ । उर्लाबारी फुटबल क्लवलाई शुन्यका विरुद्ध १ गोल गर्दै फ्रेण्डस क्लब सेमिफाईनलमा प्रवेश गरेको हो ।
खेलमा  म्यान अफ द म्याच फोडि मोम भएका थिए ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता