माईबेनी अपाङ्गता स्वबलम्वनलाई अदुवा

इलाम, ९ बैशाखः माईजोगमाई गाउँपालिका वाड नम्बर चारको लक्षित समूह अन्तगत माईबेनी अपाङ्गता स्वबलम्बन समुहलाई वडाकायलयबाट छुट्याएरको पचास हजार रकमबाट आज वडाका अपाङ्गता भएका  १६ जना व्याक्तिहरूलाई अदुवाको बीउ २० केजीका दरले एक कायकमका बिच बितरण गरिएको छ ।
कायकमको अध्यक्षता माईबेनी अपाङ्ता स्वबलम्बन समितिका अध्यक्ष रोमिल भट्टराई, प्रमुख अतिथि बडा कायलयकी प्रतिनिधि बडा सदस्य मिरा खबास, बिशेष अतिथि माईजोगमाई गाउपालिका अपाङ्ता समन्वय समितिका अध्यक्ष  हेमराज अदिकारी, करूणा फाऊनडेसन इलामकी बेदमाया मुखिया, दलित बडा सदस्य बिष्णुमाया लमजेल सी बी आर शहकर्ता शरोज पैडेल लगायतको उपस्थितिमा कायकम सम्पन्न  गरियो कायकमको सञ्चालन ऋतवण अधिकारीले  गरेका थिए ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता