बैंकर्स क्लबबाट मदानलाई विदाई, नयाँ कार्य समिति चयन

इलाम, १३ बैशाखः बैंकर्स क्लवको बिहीबार भइको अधिबेशनबाट अध्यक्ष मदन तिम्सीना बिदाई गरेर नयाँ कार्य समिति चयन गरेको छ । सन् राईज बैंकका शाखा प्रवन्धकको रुपमा कार्यारत मदन तिम्सीना सरुवा भएर जाने भए पछि अधिवेशन गरेर नयाँ कार्य समिति बनाएको हो ।
दिपेन्द्र ठाकुरको अध्यक्षतामा नवगठित समितिमा उपाध्यक्षमा कुमुद प्रसाद उपाध्याय सचिवमा टिकाराम पुरी, सहसचिवमा गोविन्द घिमिरे र कोषध्यक्षमा प्रेम वहादुर के.सी चयान भएका छन् । 
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता