जिल्ला प्रशासन कार्यालय इलामका २ कर्मचारी अख्तियारको फन्दामा

इलाम, ११ बैशाखः इलामबाट आज दुई जना कर्मचारीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग क्षेत्रीय कार्यालय इटहरीको टोलीले पक्राउ गरेको छ । 
एक ब्यक्तिको राहदानीको प्रतिलिपि निकाल्ने क्रममा ६ हजार रुपैयाँ घुस सहित जिल्ला प्रशासन कार्यालय इलामका नायब सुब्बा बिनोद बिसी र युवा स्वरोजगार कार्यक्रमका भानुभक्त आचार्यलाई उक्त टोलीले पक्राउ गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोग क्षेत्रीय कार्यालय इटहरीले जनाएको छ । उनीहरुलाई पक्राउ गरी इटहरी पुरयाईएको छ ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता