इलामको रोङ गाउँपालिकाको सूचना प्रवाहको गज्जबको तरीका


  • गोबिन्द पौडेल 

रोङ ११ बैशाखः नागरिकहरुलाइ वडा र गाउपालिकाको हरेक कुरा सजिलै थाहा दिन नया तरिका अपनाइएको छ ।
संचार माध्यामको सहज पहुच नभएकोर भौगोलिक बनावटले ठूलो र बिकट अनि वडाको सबैक्षेत्रमा रेडियोको  पहुच सम्म पनि नभएकोले रोङ गाउपालिका वडा न
ं ६ ले सुचना सुचना सुचना भन्दै हिड्ने गरेको हो ।
नागरिकले जानकारीनै भएन भनेर गुनासो गर्ने र न्युन सहभागिता  रहने कारण केलाउदा फोन लाग्दैन, चिठी लेख्यो पाएनौ भन्छन्,सबैतिर रेडियो बज्दैन यसको बिकल्पमा मोटर साइकलमा स्टेन्जर बाधेर आवश्यक सुचना रेकर्ड गरि बजाउदै हिड्ने र हरेक चोकर गललीहरुका दुइ वा तीनपटक सम गाउ र टोलनै थर्कने गरि बजाएपछि सुचना प्राप्तिमा केही सहज भएकोले गाउपालिका र वडाको हरेक सुचना यसरीनै प्रसार गरिन थालेको रोङ गाउपालिका वडा नं ६ का कार्यलय साहयक फूर्वाछिरिङ लाप्चाले बताए ।
 यसरी सुचना बजाउदै टोलसम्म पुग्दा  वडाले दिने हुने र सकिने जति सेवा पनि टोलमानै दिने गरेको , वडा कार्यलय र नागरिक बिचमा निरन्तर सम्पर्क समेत हुने वडाले  दिने सेवा सुबिधा र जानकारीहरु बारेमा सजिलै थाहा दिने उदेश्यको साथ यो अभियान चलाइएको वडाअध्यक्ष सुवास तामाङ्गले बताए । 
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता