इलामे किशु गुरुङको अर्को सुमधुर प्रस्तुति, नव बर्षको कोशेली स्वरुप “मायाको चिनो” सार्बजनिक (भिडियो सहित)

इलाम, ४ बैशाख:  फाकफोकथुम गाउँपालिका आमचोककी  १४ वर्षकी कुसुम लिम्बूले पहिलो पटक डेब्यु गरेको म्यूजिक भिडियो नयाँ वर्षको हुमुर्त सँगै युट्युब मार्फत सार्वजनिक भएको छ।।
आफु जन्मेको गाउँलाई कलाकारिता क्षेत्रबाटै राम्रो काम गरेर दुनियाँ सामु चिनाउने उदेश्य सँगै शैक्षिक कार्य निरन्तर दिने सोचमा रहेको कुरा कुसुम लिम्बू बताउँछिन् ।  सन्सार भर यो भिडियो हेर्नु हुने आफ्नो आफन्त शुभचिन्तक र गित सँगित प्रेमि हरुलाई आफ्नो कमि कमजोरी को सहि टिप्पणी गरेर सुधार्ने सुझाव र सल्लाह को अपेक्षा रहेको कुरा बताउछिन् ।
भरखरै रिलिज गरिएको म्यूजिक भिडियो  गायिका किशु गुरुङले स्वर रहेको छ ।  शब्द संगित सदन राईको रहेको छ भने  एरेन्ज विष्णु अधिकारीरे गरेका छन् ।  भिडियोमा  इलामकै अनिश गुरुङ र कुसुम लिम्बूलाई देख्न सकिन्छ ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता