पाँचथरको हिलिहाङको सल्लेरीमा लागेको आगलागी नियन्त्रणमा

पाँचथर, ४ चैतः  पाँचथर हिलिहाङ्ग गांउपालिका ७ स्थित सल्लेरी सामुदायिक बनमा चैत्र २९ गते आगगलागी भएको खबर प्राप्त हुनासाथ जिल्लामा  तैनाथ भैरवीदल गण अन्तर्गत सुरक्षा गुल्म जोरपोखरीबाट सह सेनानी बिकाश रायमाझीको नेतृत्वमा गएको १५ जनाको टोलिले प्रहरी र स्थानिय बासिन्दाको सहयोगमा आगलागी पूर्णरुपमा नियन्त्रणमा लिई थप क्षति हुनबाट जोगाउन सफल भएको छ त्यसैगरी  चैत्र ३० गते झपाा जिल्ला स्थित नं. २१ बाहिनी अड्डा पेरिमिटर नजिकै भएको आगलागी उक्त बाहिनी अ्ड्डाबाट पदिकको नेतृत्वमा गएको १६ जनाको टालिले पूर्णरुपमा नियन्त्रणमा लिएको छ ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता