पञ्जाव विरुद्द सन्दिपको सानदार वलिङ, लिए २ विकेट

इलाम, १८ चैतः भारतमा भईरहको आइपिएलको आजको दिल्ली क्यापिटलको पञ्जाव इलेभेन विरुद्दको खेलमा नेपाली युवा स्पीनर सन्दिप लामिछानेले सानदार वलिङ गरेका छन् । उनले दिल्लीको लागि २७ रन दिएर वहुमुल्य २ विकेट निकालेका छन् । उनले सम करन र सरफराज खानलाई आउट गरेका हुन । राम्रो लयमा व्यटीङ गर्दै गरेका सम करणलाई अघिल्लो वलमा छक्का खाए पनि दोस्रो बलमा लेगबिफोर आउट गरेका थिए । ३९ रनको व्यक्तिगत स्कोरमा खेलिरहेका सरफरज खानलाई विकेटको पछि क्याच गराएका थिए । 
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता