सोयाकको बालकन्याका विद्यार्थीहरुलाई प्रशिक्षण

इलाम, १९ चैतः समुदाय प्रहरी जिल्ला समिति इलामको आयोजनामा इलाम नगरपलिका–११ स्थित श्री बालकन्या माध्यमिक बिद्यालय सोयाकमा अध्ययनरत बिद्यार्थिहरु माझ लागुऔषध, साईवर अपराध, लैङगिक हिंसा तथा आधारभूत सुरक्षाका विषयमा प्रशिक्षण दिईएको छ ।  
साथैसोहि बिषय बस्तुमा आधारित सन्देश मुलक ब्रोसरहरु समेत बिद्यार्थिहरुलाई बितरण गरीएको जिल्ला प्रहरी कार्यालय इलामले जानाएकोछ ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता