
नव वर्ष बिक्रम सम्वत् २०७६ सालको अवसरमा हाम्रा समस्त सेवाग्राही, स्थानीयतह निवासी, शुभचिन्तक लगायत देश विदेशमा छरिएर रहनुहुने सम्पुर्ण नेपाली दाजुभाइ तथा दिदी बहिनीहरुमा उत्तर उत्तर प्रगतिको शुभकामना व्यक्त गर्दछौँ ।
सुनगाभा विकास संस्था, परिवार
इलाम–७