पुरानो मोटरसाईकल विग्रिएर हैरान हुनुहुन्छ ? अव, इलामको पाथिभरा अटोमा यामाहाको एक्स्चेन्ज

इलाम, १३ बैशाखः इलाममा रहेको पाथिभरा अटो प्यालेसले यहि बैशाख १६ गते देखि २० गते सम्म एक्स्चेन्ज अफर ल्याएको छ । पाथिभराले इलामबजारमा रहेको सनराईज बैंकको अगाडि एक्स्चेन्ज क्याम राख्ने छ । 
एक्स्चेन्ज अफरमा जुनसुकै ब्राण्डा कागजपत्र फेल नभएका मोटरसाईकल ल्याएर नयाँ यामाहा कम्पनीका मोटर साईकल लिएर जान सक्नु हुने छ । अफरमा न्युनतम भ्यालुएसन ३० हजार राखिएको छ भने १० हजार देखि १ लाख सम्म छुट दिईने छ । मगा एक्स्चेन्ज अफरमा सम्पूर्ण एसेसरिजहरु पनि फ्रिमा दिने छ । 
पहाडी इलाकाको सर्वाधिक विक्रीहुने यामाहा मोटरसाईकलले आफ्ना ग्राहकका सुविधाको लागि यस्ता अफरहरु समय समयमा ल्याई रहने पनि पाथिभरा अटो प्यालेसका रमेश तुमाहाम्फे वताउँछन् ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता