इटहरीमा बसको ठक्करबाट एकको मृत्यु

सुनसरी, १९ बैशाखः  इटहरी उपमहानगरपालिका–५ मा बसको ठक्करबाट पैदल यात्री ७२ वर्षीया वृद्ध धनबहादुर भण्डारीको मृत्यु भएको छ। पश्मिबाट पूर्वतर्फ जाँदै गरेको ना ६ ख ६६३१ नम्वरको बसले ठक्कर दिँदा भण्डारी गम्भिर घाइते भएका थिए ।
बिहीबार बिहान धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान उपचारका लागि लैजाँदै गर्दा बाटोमै मृत्यु भएको हो ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता