
इलाम, १९ बैशाखः जिल्ला प्रहरी कार्यालय इलामबाट खटीएको प्रहरी टोलिले फरार अभियुक्तलाई पक्राउ गरेको छ । अदालत बाट १ बर्ष कैद तथा रू ५४०७०।– जरिवाना तोकिएका फरार प्रतिबादी इलाम जिल्ला माई नगरपालिका २ बस्ने घनन्जय श्रेष्ठलाई पक्राउ गरी आवश्यक कार्वाहीको लागी मिति२०७६ साल वैसाख १९ गते इलाम जिल्ला अदालत इलाममा बुझाएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएकाछ ।