नेकपा पोलिटब्युरो गठनमा सहमति, यस्तो छ भागबण्डा

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीको जिल्ला एकीकरण टुंगिएलत्तत्रै शीर्ष नेतृत्वले पोलिटब्युरो सदस्य चयनमा पनि सैद्धान्तिक सहमति जुटाएको छ।
नेकपा उच्च स्रोतका अनुसार वरिष्ठ नेता माधव नेपाल अमेरिका जानूपूर्व पोलटब्युरो गठनमा सहमति जुटेको छ। नेकपाका अध्यक्ष द्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भएको छलफलका क्रममा तत्तकालीन एमाले र तत्काली माओवादी केन्द्रको केन्द्रीय कमिटीमा रहेकामध्ये वरिष्ठतालाई आधार मानेर पोलिटब्युरो सदस्य बनाउने सहमति भएको छ।
सहमतिअनुसार ओली समूहबाट ३८, प्रचण्ड समूहबाट ४९, नेपाल समूहबाट ३६, रामबहादुर थापा समूहबाट १०। वामदेव गौतम समूहबाट ७ र नारायणकाजी श्रेष्ठ समूहबाट ७ जना पर्नेछन् । याे समाचार अाजकाे नागरिक दैनिकमा छ ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता