माओवादीको हमलाबाट महाराष्ट्रमा १६ जना सुरक्षाकर्मीको मृत्यु


एजेन्सी । माओवादीको आक्रमणबाट १६ जना सुरक्षाकर्मीहरुको मृत्यु भएको छ । भारतको महाराष्ट्रमा माओवादीहरूले प्रहरीको टोली चढेको गाडीमा आक्रमण गरेको बीबीसीमा उल्लेख गरेको छ । सुरक्षाकर्मी गएको उक्त ठाउँमा माओवादीले २५ वटा भन्दा बढी गाडी जलाएको थियो । गढचिरौली महाराष्ट्र माओवादीबाट एकदमै प्रभाव क्षेत्र रुपमा मान्ने बीबीसीले जनाएको छ ।
उक्त हमालामाबाट शहीद भएकाहरुको पुष्टि गर्दै महाराष्ट्रका मुख्यमन्त्री देवेन्द्र पडणवीसले शहीतहरुको परिवारका साथमा आफ्नो संवेदना रहेको सामाजिक संजालमार्फत भनेका छन् । स्रोत: हिन्दी बीबीसी
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता