पहिलो ओभरको दोस्रो बलमा नै इंग्ल्याण्डले पहिलो विकेट जनी बैरस्टोको विकेट गुमाएको छ जेसन रोय १ रन बनाएर क्रिजमा छन भने उनलाई साथ दिन जो रुट आएका छन् पहिलो ओभरमा इग्ल्यान्ले १ विकेटको क्षतिमा १ रन बनाएको छ । दक्षिण अफ्रिकाले टस जीतेर इंग्ल्यान्डलाई व्याटिङको निम्तो दिएको थियो ।
प्रतिकृया दिनुहोस्
माइपोखरी न्यूज डटकम सम्बाददाता