अक्षय कुमारलाई रोहितले किन लखेटे

बलिउड चलचित्र ‘सुर्यवंशी’को धमाधम छायांकन भइरहेको छ । उक्त  चलचित्रमा अक्षय कुमारले मुख्य भूमिकामा  रहेको बताईएको छ। भने रोहित सेट्ठीको निर्देशनमा रहेको छ । चलचित्रमा अक्षय कुमार प्रहरी अफिसरको भूमिकामा देखिनेछन् ।

अक्षयको जोडी भएर नायिका कट्रिना कैफले काम गरिरहेकी छिन् । सुटिङ सेटको तस्वीर अक्षय कुमार आफ्नो सामाजिक संजालमार्फत् सेयर गरेका छन्।जुन तस्वीर शेयर गर्दै उनले लेखेका छन्, ‘म यत्तिकै हेलिकप्टरमा झुन्डिए ।
सार्वजनिक तस्विरमा अक्षय कुमार हेलिकप्टरमा उडिरहेका छन् भने रोहित बाइकमा कुँदिरहेका छन् ।

 उनले आफ्ना फ्यानलाई सेचत पनि गराएका छन् । उनले लेखेका छन् । ‘यसको प्रयास तपाईहरु नगर्नुहोला । सबै स्टन्डहरु प्रशिक्षकले सिकाएपछि मात्र गर्नुपर्छ ।’
प्रतिकृया दिनुहोस्

About sanjita

माइपोखरी न्यूज डटकम सम्बाददाता